कमजोर र विवादित बन्दै मधेशका मुद्दा

— रामसुकुल मण्डल २०६३ सालमा भएको मधेश आन्दोलनका दौरान माघ ५ गतेका दिन रमेश महतोको हत्या भएको दिनलाई मधेशमा बलिदानी दिवसको रूपमा मनाइदै आएको छ । मधेश आन्दोलन राष्ट्रिय पहिचान, सामाजिक न्याय, स्वाभिमान र राज्यका विभिन्न तहमा उचित अवसर प्राप्तिका लागि मधेश जनताले स्वतस्फूर्त रूपमा गरेको आन्दोलन थियो । रमेश महतोको बलिदानी पछाडि भएका आन्दोलनहरूले … Continue reading कमजोर र विवादित बन्दै मधेशका मुद्दा